धनगढीबाट लागू औषध सहित ३ युवक पक्राउ

धनगढी : कैलालीको धनगढीबाट लागू औषध सहित ३ युवक पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–१ बसन्त टोलबाट सोही ठाउँका २७ वर्षीय सिद्ध साउद, धनगढी उपमहानगरपालिका–५ का २५ वर्षीय सुरेश साउद र धनगढी उपमहानगरपालिका–८ का २७ वर्षीय गोपाल कम्ती पक्राउ परेका हुन्।

Dengue

उनीहरुको साथबाट ११० मिलिग्राम लागूऔषध (खैरो हेरोईन) बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार