मदन भण्डारीको ७३ औँजन्मजयन्तीको अवसरमा वृक्षारोपण कार्यक्रम (फोटो फिचर)

काठमाडौँ : नेकपा एमालेका लोकप्रिय नेता मदन भण्डारीको ७३ औँजन्मजयन्तीको अवसरमा वृक्षारोपण कार्यक्रम गरिएको छ  । 

एमालेका लोकप्रिय नेता भण्डारीको ७३ औँ जन्मजयन्तीको अवसरमा नेपाल खेलकुद महासंघ काठमाडौँ जिल्ला कमिटीले शनिबार बिहान ७ बजे स्वयम्भू क्षेत्रमा वृहत् वृक्षारोपण कार्यक्रम गरेको हो ।  

Dengue

 उक्त कार्यक्रममा एमालेका नेता कर्णबहादुर थापा, काठमाडौँ महानगरपालिकाका पूर्व मेयर विद्या सुन्दर शाक्य, पूर्व प्रदेश सांसद राजेश शाक्य लगाएले स्वयम्भू परिसरमा वृक्षारोपण  गरेका थिए । 

कार्यक्रममा नेपाल खेलकुद महासंघ काठमाडौँ जिल्ला कमिटीका अध्यक्ष राजेश्वरमान स्थापित, सुरेन्द्रकुमार दाहाल, लगायतले वृक्षारोपणको महत्त्वकोबारे प्रकाश पारेका थिए  । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार