बेलौरीमा बस दुर्घटना हुँदा ५ जाना घाइते

बेलौरी : कञ्चनपुरको बेलौरीबाट महेन्द्रनगरका लागी छुटेको बस दुर्घटनामा परि ५ जाना घाइते भएका छ्न ।

बेलौरी नगरपालिका -१० भुडा बाट महेन्द्रनगर तर्फ जाँदै गरेको सु प प्र ०२००१ ख ११४५ नम्बर बस बिहान ९ बजे दुर्घटनामा परेको हो । दुर्घटना परि चालक सहित ५ जना घाइते भएको प्रहरीले जनाएको छ ।

Dengue

दुर्घटनामा बस चालक अजित सिह राना सहित ४ जना सामान्य घाइते रहेका छन । जसमा एक भारतिय सवार थिए। घाइतेको बेलौरी नगरपालिका -८ कलकत्ता स्थित स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

सम्बन्धित समाचार