कञ्चनपुरमा भन्सार छलीका सामान बरामद 

धनगढी : कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।
इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले ७२ हजार ६५० र प्रहरी चौकि परासनले १ लाख ४७ हजार ७ सय गरि जम्मा २ लाख २० हजार ३५० बराबरको भन्सार छलीको सामान दाल, चिनी, बेसन, मिश्री, सुर्ती, विभिन्न किसिमका राखी र हार्डवेयरका सामान नियन्त्रणमा लिइ थप कारवाहीको लागि भन्सार कार्यालय पठाईएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
 

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार