धनगढीमा थप एक जनामा हैजा पुष्टि : बिरामीको संख्या ८ पग्यो

धनगढी : धनगढीका थप एक जनामा हैजा पुष्टि भएको छ । धनगढी उपमहानगरपालिका – १ का थप एक जनामा हैजा पुष्टि भएको हो । यो सँगै कैलालीमा हैजाका बिरामीको संख्या ८ पुगेको छ ।

कैलालीका सहित देशभर २३ जनामा हैजा पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएको छ ।  दिशाजन्य पदार्थ पानी वा खाने वस्तुमा मिसिन गई हैजा सङ्क्रमण फैलने गर्दछ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार