घाँस काट्ने क्रममा सल्लाको रुख ढल्दा एक महिला घाइते

बैतडी : बैतडीमा घाँस काट्ने क्रममा सल्लाको रुख ढल्दा एक महिला घाइते भएकी छन् ।

बिहीबार खरबारीमा घाँस काटिरहेको अवस्थामा सल्लाको रुख ढल्दा सुर्नया गाउँपालिका–६ की ४२ वर्षीया मानमति बडू घाइते भएकी हुन् ।

Dengue

उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार