घरको छानो छानो छाउने क्रममा लडेर एक जनाको मृत्यु

डडेल्धुरा : डडेल्धुरामा घरको छानो छानो छाउने क्रममा लडेर एक जनाको मृत्यु भएको छ। अमरगढी नगरपालिका–८ टाटरका ६५ वर्षीय गगन सार्कीको घरको छानो छाउने क्रममा बार्दलीबाट लडेर मृत्यु भएको हो।

बार्दलिबाट लडेर बिहीवार गम्भिर घाइते भएका सार्कीको उपचारको क्रममा बिहीवार नै डडेल्धुरा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

Galaxy

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार