डडेल्धुरामा चितुवा मृत फेला

डडेल्धुरा : डडेल्धुरामा चितुवा मृत फेला परेको छ। जिल्लाको अजयमेरु गाउँपालिका–३ भद्रपुर बजार नजकैको घाँसे जंगलमा एक चितुवा मृत अवस्थामा फेला परेको हो। चितुवा मृत फेला परेको ठाउँमा जाँचबुझका लागि जिल्ला वन कार्यालय डडेल्धुराको टोली पुगेको छ।

चितुवा कसरी मर्यो भन्ने एकिन नभएपनि बदेलले हानेर मृत्यु भएको आशँका गरिएको हो। केहीदिन अगाडी जिल्लाकै गन्यापधुरा गाउँपालिका–१ स्थित जानकी सामुदायिक वनमा ३३ किलो तौल ५ फिट ५ इन्च लामो भाले चितुवा मृत फेला परेको थियो।

SHIKHAR COOL TECH

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार