कञ्चनपुरमा बाघको आक्रमणबाट एक युवतीको मृत्यु

कञ्चनपुर : कञ्चनपुरमा बाघको आक्रमणबाट एक युवतीको मृत्यु भएको छ । जिल्लाको दोधारा चाँदानी नगरपालिका-२ बस्ने २३ वर्षीया हिरा शाहको मृत्यु भएको प्रहरीले बताएको छ ।

उनलाई खेतमा काम गरिरहेका बेला बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ । बुधबार बेलुकी ५ बजे तिरको समयमा सो वडाका दीपक पन्तको खेतमा बाघ देखिएको थियो ।

Dengue

स्थानीय पन्तका अनुसार वन, नेपाली सेना, शसस्त्र प्रहरी र प्रहरी टोलीले ड्रोनको सहायताले खोजी गर्दा समेत उखुबारीमा पसेको बाघ नदेखिएपछि उक्त टोली फिर्ता गएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार