बंगलादेशमा फेरि भड्कियो विद्यार्थी र प्रहरीबीच हिंसा

एजेज्सी : बंगलादेशमा फेरि विद्यार्थी र प्रहरीबीच हिंसा भड्किएको छ। हालै हिंसामा परेका पीडितलाई न्यायको माग गर्दै विद्यार्थी आन्दोलनमा उत्रिएपछि पुनः हिंसा भड्किएको हो।

उत्तरपूर्वी सहर सिल्हेतका एक अधिकारीले बुधबार प्रदर्शनकारीहरूले प्रहरीमाथि आक्रमण गरेपछि प्रहरीले अश्रु ग्यास प्रहार गरेको बताए । राजधानी ढाकासहित अन्य सहरमा पनि झडपका घटना भएका छन्।

Dengue

यो महिनामा भएको हिंसामा दुई सयभन्दा बढीको मृत्यु भइसकेको छ। प्रहरीले झण्डै एक हजारलाई नियन्त्रणमा समेत लिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार