ठुलो दुर्घटनाबाट जोगियो सेनाको हेलिकप्टर

धनगढी : डोल्पाबाट बिरामी बोकेर बाँकेको नेपालगञ्ज उडान भरेको नेपाली सेनाको हेलिकप्टर खराब मौसमका कारण सुर्खेतको लेकवेशी नगरपालिकामा आकस्मिक अवतरण गरिएको छ ।

लेक लागेर बिरामी भएका सशस्त्र प्रहरीका असई नरबहादुर विसीलाई डोल्पाबाट उपचारका लागि नेपालगञ्ज लगिँदै गर्दा मौसममा खराबी आएका कारणले सुर्खेतको लेकबेसी नगरपालिका–६ मा आकस्मिक अवतरण गरेको हो ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार