धनगढी : कञ्चनपुरमा बाघको आक्रमणमा परेर एक महिला घाइते भएकी छन । मंगलबार बाघको आक्रमणमा परेर शुक्लाफाटा नगरपालिका–५ खजुवाकी ३० वर्षीया मानमती साउँद घाइते भएकी हुन ।
घर नजिकै रहेको गाई गोठमा घाँस हाल्ने क्रममा उनीमाथी बाघले आक्रमण गरेको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ ।
घाइते साउँदको झलारीको एक निजी अस्पतालमा उपचार भइरहेको छ ] कञ्चनपुरमा बाघको आक्रमणमा परेर एक महिला घाइते भएकी छन । मंगलबार बाघको आक्रमणमा परेर शुक्लाफाटा नगरपालिका–५ खजुवाकी ३० वर्षीया मानमती साउँद घाइते भएकी हुन ।
घाइते साउँदको झलारीको एक निजी अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्