जापानमा बस्ने नेपालीहरुले ल्याए तिज गीत ‘रहरैमा’

काठमाडौँ : जापानमा बस्ने नेपालीहरुले तिज गीत ‘रहरैमा’ ल्याएका छन् । तेजेन्द्र भण्डारीको प्रस्तुति रहेको तिज गीतमा रमेश निर्दोष र सुनिता बुढा क्षेत्रीले आवाज भरेका छन् । ‘रहरैमा’ यति बेला चर्चामा छ ।

जापानमा बस्ने सामाजिक कार्यमा सक्रिय कल्पना क्षेत्रीले यही गीतमार्फत मोडलिङ क्षेत्रमा प्रवेश गरेकी छन् । कल्पनाका अलावा म्युजिक भिडियोमा राज श्रेष्ठ, तुलसा सापकोटा, अविरल अधिकारी, इन्दिरा केसी र कृष्ण सापकोटाले अभिनय गरेका छन् ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार