कपिलवस्तुमा करेन्ट लागेर एक जनाको मृत्यु

कपिलवस्तु : पङ्खा बनाउँदा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । कृष्णनगर नगरपालिका-९ जुमिला बस्ने ३५ वर्षीय रामधनी यादवको आफ्नै घरमा पङ्खा बनाउने क्रममा करेन्ट लागेर सोमबार राति मृत्यु भएको हो ।

करेन्ट लागेर गम्भीर घाइते भएका उनको शिवराज अस्पताल बहादुरगंजमा उपचारको क्रममा मृत्यु भएको र यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार