करेन्ट लागेर कञ्चनपुरका २युवक घाइते

 धनगढी : कञ्चनपुरमा करेन्ट लागेर दुई युवक घाइते भएका छन् । बेलौरी नगरपालिका-४ रिछामा विद्युतको पोलमा तार तान्ने क्रममा धनगढी उपमहानरपालिका-१० घुयाँघाटका २२ वर्षीय श्रवण राना र २१ वर्षीय सञ्जय राना घाइते भएका हुन् ।

घाइते दुबै जनाको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।












Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार