सुटिङ खेलाडी सुस्मिता छनोट चरणबाट बाहिरिइन् !

काठमाडौं : नेपालकी सुटिङ खेलाडी सुस्मिता नेपाल पेरिस ओलम्पिकको छनोट चरणबाट बाहिरिएकी छन् ।

१० मिटर एयर राइफलमा प्रतिस्पर्धा गरेकी सुस्मिताले ६०७.८ अंक मात्रै जोड्न सफल भइन् । ४३ खेलाडीमध्ये सुस्मिता ४२औं स्थानमा रहिन् ।

Dengue

छनोटबाट आठ खेलाडीले अन्तिम चरणमा स्थान बनाएका छन् । अल्जेरियाकी खेलाडीले भने खेलमा प्रतिस्पर्धा नै गरिनन् ।राइफल सुटिङमा कोरियाकी ह्योजिन बनले ६३४.५ अंक जोड्दै छनोट चरणमा ओलम्पिक रेकर्ड राखेकी छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार