समृद्धि फाइनान्सको नारायणगढ शाखाले वृक्षारोपण कार्यक्रम आयोजना

काठमाडौँ : समृद्धि फाइनान्सको नारायणगढ शाखाले वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ । 

चितवनको भरतपुर १ स्थित प्रज्ञा स्मार्ट पार्कमा विभिन्न फलफूलका वृक्ष रोपण गरिएको थियो । कम्पनीले गत हप्ताबाट सुरु भएको वृक्षारोपण कार्यक्रम साउन महिनाभर अन्य शाखा कार्यालयहरूबाट पनि गर्ने योजना रहेको बताएको छ । 

Dengue

कम्पनीले हाल १३ वटा शाखा कार्यालयमार्फत नगद कारोबार,आरटीजीएस, आईपीएस, कनेक्ट आईपीएस, रेमिटेन्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ भने मोबाइल बैंकिङ्ग, डेबिट कार्ड, क्युआर कोड आदि डिजिटल सुविधाहरू निःशुल्क प्रदान गरिरहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार