माछापुच्छ्रे बैंकको एटीएम तोडफोड गर्ने युवक पक्राउ

काठमाडौं : काठमाडौंको बालाजुमा रहेको माछापुच्छ्रे बैंकको एटीएम तोडफोड गर्ने युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा रौतहट यमुनामाई गाउँपालिका-१ घर भई हाल काठमाडौंको कलंकी बस्ने १८ वर्षीय राधेश्याम बैठा रहेका छन्।

प्रहरी टोलीले एटीएम फुटाउँदै गर्दा उनलाई फलामको रडसहित फेला पारेको थियो। पक्राउ परेका उनलाई प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार