प्रधानमन्त्री ओलीको सूचना प्रविधि विज्ञमा असगर अली नियुक्त

 काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको सूचना प्रविधि विज्ञमा असगर अली नियुक्त भएका छन् ।

प्रधानमन्त्रीको सल्लाहकार र सचिवालय व्यवस्थापन कार्यविधिअनुसार अली आइटी विज्ञमा नियुक्त भएका हुन् ।उनले प्रधानमन्त्री कार्यालयमा काम समेत गर्न थालिसकेका छन् ।

Dengue

यसअघि पनि उनी प्रधानमन्त्री ओलीका आइटी विज्ञ थिए । उनी सेवा सुविधा नलिने गरी सचिवस्तरको विज्ञ पदमा नियुक्त भएका हुन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार