भारतमा करेन्ट लागेर दार्चुलाका एक युवकको मृत्यु

धनगढी : दार्चुलाका एक युवकको भारतमा करेन्ट लागेर मृत्यु भएको छ ।

लेकम गाउँपालिका–२ पिपलकोटका ३१ वर्षीय लक्ष्मणराम सार्कीको भारतको जम्मुकश्मिरमा करेन्ट लागेर मृत्यु भएको हो ।

Dengue

शुक्रबार कुखुरा फर्ममा विद्युत तारमा हात लाग्दा करेन्ट लागेर लक्ष्मणको मृत्यु भएको स्थानीय कमल सार्कीले बताएका छन ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार