धौलीगंगाका ढोका खोलिए, महाकाली तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

धनगढी : भारतले धौलीगंगा जलविद्युत परियोजनाको बाँधको ढोका खोलेको छ । ढोकाको सिल्ट सफाईको लागि शनिबार विहान ८ः१५ मा बाधको ढोका खोलिएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय बैतडीले आइतबार सम्म महाकाली नदीको जलस्तर बढ्ने सम्भावना भएकाले पुर्व सतर्कता अपनाउन आग्रह गरेको छ ।

Dengue

बाधको ढोका खोलेपछि जारी गरिएको सूचनामा भारतीय पक्षबाट ढोका खोलेको विषयमा मौखिक जानकारी आएको उल्लेख गरिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार