चिकित्सकमाथि सांघातिक हमाला गर्नेलाई कारबाही

धनगढी : नेपाल चिकित्सक संघ सुदूरपश्चिम प्रदेश नोभा अस्पताल धनगढीमा हिजो एक युवकको मृत्यु भएपछि आज मृतकका आफन्तले डाक्टरको लापरवाहीका कारण मृत्यु भएको भनेर शब बुझ्न मानेका छैनन् ! बिरामीको अवस्था जटिल बनिसकेपछि यस अस्पतालबाट रेफर गरेर अन्यन्त्र लैजाँदै गर्दा मृत्यु भएको र त्यसमा डाक्टरको कुनै पनि लापरवाही नभएको भनि नेपाल चिकित्सक संघ सुदूरपश्चिम प्रदेशले विज्ञप्ति जारी गरेको छ।

विज्ञप्तिमा भनिएको छ ,अस्पताल र डाक्टरको कुनै पनि लापरवाही नभएको कारणले गर्दा अस्पताल र डाक्टरमा हुने सांगीतिक हमलालाई अन्त्य गर्न र यसमा संलग्न जो कोहीलाई पनि कारबाही गर्न माग गर्दछौं । यतिबेला धनगढीमा रहेको नोभा अस्पतालमा तनावग्रस्त अवस्था सिर्जना भएको छ।

Dengue

पीडितका आफन्तले डाक्टरलाई कारबाही हुनुपर्ने र उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने भन्दै शव बुझेका छैनन् । मृतकका आफन्तले यतिबेला आन्दोलन गर्दा त्यहाँको अवस्था तनावग्रस्त बनेको छ र यतिखेर प्रहरीले आसु ग्यास प्रहार गर्दा दुई जना घाइते भएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार