दार्चुलामा एक जना पुरुष मृत भेटिए !

धनगढी : दार्चुलामा खोलामा अड्किएको अवस्थामा एक जना मृत भेटिएका छन् ।

जिल्लाको नौगाड गाउँपालिका–५ को सेलाबगर खोलाको बिचमा अड्किएको अवस्थामा सोही ठाउँको खार बस्ने ३५ वर्षीय मनबिर बोहरा मृत भेटिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार