अनैतिक कृयाकलापमा संलग्न युवा युवती पक्राउ

धनगढी : कैलालीको अत्तरिया स्थित एक होटलबाट युवा युवती पक्राउ परेका छन । शुक्रबार गोदावरी नगरपालिका – १ मा रहेको पुजा होटलबाट अनैतिक कृयाकलापमा संलग्न युवा युवती पक्राउ परेका हुन ।

पक्राउ पर्नेमा ३६ वर्षीय पुरुष र २१ वर्षीय महिला रहेका छन । उनीहरुलाई गोप्य सुचनाको आधारमा होटलको एउटै कोठा भित्रबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार