धनगढीमा एक महिलाको शव फेला

धनगढी : कैलालीको धनगढीमा एक महिलाको शव फेला परेको छ । धनगढी उपमहानगरपालिका–७ मा रहेको सामुदायिक वनमा महिलाको शव फेला परेको हो ।

शव फेला पर्नेमा कैलारी गाउँपालिका–५ बड्की पलिया घर भई हाल धनगढी उपमहानगरपालिका–८ मोतिचोकमा कोठा गरी बस्दै आएकी ३१ वर्षीय रितु चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार