अछाममा १५५ लिटर अवैध घरेलु मदिरा नष्ट

धनगढी : अछाममा १५५ लिटर अवैध घरेलु मदिरा नष्ट गरिएको छ । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका-३ र वडा नम्बर २ को कच्ची सडकखण्डमा अवैध घरेलु मदिरा ओसार पसार गरिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिई नष्ट गरिएको हो ।

बिहीबार ५० लिटर र शुक्रबार १०५ लिटर अवैध घरेलु मदिरा इलाका प्रहरी कार्यलय पञ्चदेवल विनायकबाट खटिगएको टोलिले नियन्त्रणमा लिई स्थानीय जनप्रतिनिधि, समाजसेवी, सञ्चारकर्मी, भद्रभलादमीहरुको रोहबरमा नष्ट गरिएको बताएको छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार