कक्षा १२ को रिजल्ट अर्को साता सार्वजनिक गरिने !

काठमाडौँ : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आगामी साता सार्वजनिक गर्ने तयारी गरेको छ।

परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले साउन तेस्रो साताभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरेको बताए।

Galaxy

बोर्डले हाल म्याचिङ र प्रोसेसिङको काम भइरहेको जनाएको छ। कक्षा १२ को परीक्षा गत वैशाखमा भएको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार