बैतडीका जनक जापानमै अस्ताए, जापानमै अन्त्येष्टि

बैतडी : जापानमा समुद्रमा नुहाउने क्रममा डुबेर मृत्यु भएका बैतडीको पाटन नगरपालिका ३ का जनकप्रसाद अवस्तीको जापानमै अन्त्येष्टि गरिएको छ। सब नेपाल ल्याउन आर्थिक अभाव भएपछि बिहिबार दिउँसो मृतकका साथीहरूले जापानमै आफ्नो पैसाबाट खर्च गरेर अन्तेष्टि गरेको बताइएको छ।

उनी गत वैशाखमा अध्ययनसँगै रोजगारीका लागि जापान गएका थिए जनकको सब नेपाल ल्याउन आर्थिक अभाव भएपछि जापानमै अन्त्येष्टि गरिएको आफन्तले बताएका छन् । जनकको सब तीन दिन अस्पतालमै राखिएको थियो उपचारकै चार पाँच लाख रूपैयाँ तिर्न बाँकी रहेको बताइएको छ।

Seti Hospital

हालसम्म करिब १ लाख हाराहारी आर्थिक रकम सहयोग जुटेको आफन्तले बताएका छन्। ऋण निकालेर जापान पठाएका छोराको मृत्यु भएपछि आफ्नो उनको ऋण निकालेर जापान पठाएका छोराको मृत्यु भएपछि आफ्नो उनको परिवार अझै आर्थिक समस्यामा परेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार