धनगढीमा विद्युतीय र पेट्रोलबाट चल्ने अटो रिक्साको व्यवस्थापन गर्ने

धनगढी : धनगढी उपमहानगरपालिकाले विद्युतीय र पेट्रोलबाट चल्ने अटो रिक्साको व्यवस्थापन गर्ने भएको छ। उपमहानगरपालिकाले विद्युतीय र अन्य अटो रिक्साको उचित सञ्चालन र व्यवस्थापन गर्ने भएको हो।

उपमहानगर क्षेत्रभित्र चल्ने विद्युतीय रिक्सा तथा पेट्रोलियम पदार्थबाट चल्ने तीन पाङ्ग्रे अटो रिक्साको रुट तथा संख्या निर्धारण गरिने भएको छ। साथै उपमहानगरपालिकाले रिक्सा सञ्चालनको अनुमति पत्र नवीकरण, खारेजी र गुणस्तर समेत निर्धारण गर्ने भएको छ।

SHIKHAR COOL TECH

विद्युतीय रिक्सा र अटो रिक्सा सञ्चालन तथा व्यवस्थापन ऐन अनुसार भाडा दर निर्धारण रिक्साहरुको नियमन र व्यवस्थापन उपमहानगरपालिकाले गर्न लागेको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार