बैतडीमा लागुऔषधसहित एक जना पक्राउ

बैतडी : बैतडीमा चरेस जस्तो कालो पदार्थसहित एक जना पक्राउ परेका छन् । जिल्लाको पाटन नगरपालिका-३ वनारसी धाम नजिक गडान खोलाबाट सोही ठाउँ बस्ने बस्ने ६० वर्षका गोपाल सिंह विष्ट पक्राउ परेका हुन् ।

उनलाई बिहीबार साँझ ५१२ ग्राम लागुऔषध चरेस जस्तो देखिने कालो पदार्थसहित इलाका प्रहरी कार्यालय पाटनबाट खटिएको टोलीले पक्राउ गरेको बताएको छ । प्रहरीेले सो सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार