भिरबाट खसेको ढुङ्गा लागेर ३ जना घाइते

दार्चुला : दार्चुलाको मालिकार्जुन गाउँपालिका–७ पन्तलीमा भिरबाट खसेको ढुङ्गा लागेर तीन जना घाइते भएका हुन ।

घाइते हुनेमा स्थानीय ७१ वर्षीय गंगासिं धामी, १२ वर्षीया इश्वरी धामी र ९ वर्षीय आयुष धामी रहेका छन्। इश्वरी र आयुषको अवस्था सामान्य रहेको र गंगालाई भने थप उपचारका लागि धनगढी पठाएको प्रहरीले जनाएको छ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार