मनहरामा रहेको ग्वासी समैजी शिव मन्दिरमा महायज्ञ आयोजना

धनगढी : कैलालीको अत्तरियामा रहेको ग्वासी समैजी शिव मन्दिरमा महायज्ञ आयोजना गरिएको छ ।

मनहरामा रहेको मन्दिरको स्तरोन्नति गर्न बिहीबार देखि महायज्ञ आयोजना गरिएको हो । महायज्ञको एक कार्यक्रमका बिच गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्टले उद्घाटन गरेका थिए ।

Dengue

मन्दिरको स्तरोन्नति, सनातन धर्म संस्कती जोगाउनका लागि महायज्ञ सञ्चालन गरिएको ग्वासी समैजी शिव मन्दिरमा धार्मिक ज्ञान विज्ञान सप्ताह महायज्ञका संयोजक शंकर दत्त पन्तले बताए । महायज्ञमा अच्युत शरण महाराजले कथा वाचन गर्ने जनाइएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार