लागुऔषधसहित एक युवक पक्राउ

धनगढी : कैलालीमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन् । कैलारी गाउँपालिका–७ हुलाकी राजमार्गबाट कैलारी–३ बस्ने २८ वर्षीय राजु चौधरी पक्राउ परेका हुन् ।

उनलाई करिब १ सय मिलिग्राम लागुऔषधसहित इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले बुधबार राति पक्राउ गरेको जनाएको छ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार