तोलामा २४०० ले घट्यो सुनको मूल्य

काठमाडौँ : साताको कारोबारको पाँचौँ दिन बिहिबार सुनको मूल्य घटेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २४०० ले घटेको हो।

कारोबारको अघिल्लो दिन प्रतितोला १ लाख ४७, ४०० मा कारोबार भइरहेको छापावाला सुन आज २४०० ले घटेर १ लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन चौबिसेले घटेर प्रतितोला १,४४,३०० रुपैयाँमा कारोबार भइरहेको छ। यता चाँदीको मूल्य पनि ५५ रुपैयाँले घटेर प्रतितोला १७५० मा कारोबार भइरहेको छ।

Galaxy

नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य १ लाख २४ हजार ३२५ रुपैंया, प्रति १० ग्राम तेजाबी सुनको मूल्य १ लाख २३ हजार ७२५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १५ ००. ०५ रुपैयाँ कायम गरेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार