घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु

धनगढी : बैतडीको डिलासैनी गाउँपालिका ६ खरेली गाउँकी २२ वर्षीय अनिता नाथको घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको छ।

उनी घाँस काट्ने क्रममा भिरबाट लडेकी बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेले जानकारी दिए। बुधबार घर नजिकै रहेको जोब्रा भिरमा घाँस काटिरहेका बेला २०० मिटर तल खस्न गई उनको घटनास्थलमै मृत्यु भएको हो।

Galaxy

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार