सुनको मूल्य प्रति तोला ११००ले बढ्यो !

काठमाडौं : बुधबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ११ सय र चाँदी प्रतितोला १५ रुपियाँ बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४७ हजार ४०० र तेजाबी सुन प्रतितोला १ लाख ४६ हजार ७०० रुपिायँमा कारोबार भइरहेको छ । 

dashain shuvakamana
Discovery School

त्यस्तै चाँदी प्रतितोला १ हजार ८ सय ५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार