कञ्चनपुरमा साइकलबाट लडेर एकजनाको मृत्यु

धनगढी : कञ्चनपुरमा साइकलबाट लडेर एकजनाको मृत्यु भएको छ। पुनर्वास नगरपालिका ४ का ५० वर्षीय घझरसिंह ठकुरीको साइकल लडेर मृत्यु भएको छ।

मङ्गलबार साइकल अनियन्त्रित भएर लडेका ठकुरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

Galaxy

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार