नेपालले टस हार्यो, पहिले बलिङ गर्दै

काठमाडौं : श्रीलंकामा जारी एसीसी महिला एसिया कपमा नेपालले भारतविरुद्ध टस हारेको छ ।

भारतकी कप्तान स्मृती मन्धनाले टस जितेर ब्याटिङ रोजे पछि नेपालले पहिले बलिङ गर्दैछ ।

धनगढी सूचना

भारतकी नियमीत कप्तान हरमनप्रित कौरको अनुपस्थितीमा स्मृती मन्धनाले कप्तानीको जिम्मेवारी लिएकी छिन् ।

नेपाली टोलीमा दुई परिवर्तन भएको छ । आईतबार पाकिस्तानविरुद्धको खेलमा टिममा रहेकी रोमा थापा र कृतिका मरासिनी बेन्चमा रहँदा सबनम राई र डलि भट्टले मौका पाएकी छिन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार