तेस्रो स्थानका लागि नेपाल र माल्दिभ्स भिड्दै

काठमाडौँ : नेपाली महिला युवा टोलीले माल्दिभ्समा जारी काभा यु २० महिला भलिबल च्याम्पियनसिपमा तेस्रो स्थानका लागि आज प्रतिस्पर्धा गर्दैछ।

नेपालले काश्य पदकका लागि आयोजक माल्दिभ्सको सामना गर्नेछ खेल नेपाली समयअनुसार दिउँसो ४:४५ बजे सुरु हुनेछ । सोमबार नेपाल किर्गिजस्तान र माल्दिभ्स श्रीलंकासँग पराजित भएको थियो। लिग चरणमा नेपालले माल्दिव्सलाई मात्र ३-० को सोझो सेटमा हराएको थियो।

Dengue

पहिलो खेलमा श्रीलंकासँग ३-० दोस्रो खेलमा कार्गीजस्तानसँग ३-० सोझो सेटमा पराजित भएको थियो । किर्गीजस्तानसँग सेमिफाइनल पनि नेपालले ३-० ले नै गुमाएको थियो। श्रीलङ्का र किर्गिजस्तान बीचको फाइनल पनि आजै हुनेछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार