कञ्चनपुरमा लागू औषध सहित दुईजना पक्राउ

धनगढी : कञ्चनपुरमा लागू औषध सहित दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको बेलडाडी गाउँपालिका ४ घर भई हाल बेतकोट नगरपालिका ७ बस्ने २५ वर्षीय रोहित चौधरी र भीमदत्त नगरपालिका ३ का २८ वर्षीय सुवास चौधरी रहेका छन् ।

प्रहरीले उनीहरूको साथमा २ दशमलव ०९ ग्राम औसत खैरो हिरोइन बरामद गरेको छ प्रहरी प्रदेश कार्यालय कञ्चनपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई सोमबार नियन्त्रणमा लिएको छ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार