कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

धनगढी : कञ्चनपुरको दोधरा चाँदनी नगरपालिका ९ कालिका बजारबाट अवैध रुपमा भन्सार छलिका समान बरामद गरिएको छ।

जिल्ला दुधरा चाँदनी नगरपालिका ९ कालिका बजारबाट अवैध रुपमा भारतबाट भन्सार ल्याइएका करिब ७२ हजार ८८० मूल्य बराबरको ह्यान्ड पम्पमा प्रयोग हुने नट बोल्ट लगायतका विभिन्न हार्डवेयरका सामानहरू ब्राह्मण गरिएको हो।

Seti Hospital

साथै युके ०६ एआर ८३५४ नम्बरको मोटरसाइकल जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार