कैलालीमा एकजना फरार प्रतिवादी पक्राउ

धनगढी : ३ लाख जरिवाना सहित कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका १ बस्ने २० वर्षीय अमर गौतम लम्की बजारबाट पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार उनलाई जिल्ला अदालत कैलालीले बैंकिङ कसुर मुद्दामा ३ लाख रुपैयाँ जरिवाना तोकेको थियो । मङ्गलबार पक्राउ परेका गौतमलाई आवश्यक कारबाहीको लागि कैलाली जिल्ला अदालत पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

SHIKHAR COOL TECH

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार