मोटरसाइकलले साइकललालाई ठक्कर दिँदा एक वृद्ध घाइते

धनगढी : धनगढीमा मोटरसाइकलले साइकललालाई ठक्कर दिँदा एक वृद्ध घाइते भएका छन् । आइतबार साँझ धनगढी उपमहानगरपालिका–३ बडारामा मोटरसाइकलले ठक्कर दिँदा सोही ठाउँका ६० वर्षीय दिनेश शर्मा घाइते भएका हुन् ।

शर्माको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक फरार भएपनि खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार