सुदूरपश्चिममा वर्षाका कारण तीन दिनसम्म बाढीको जोखिम

धनगढी : सुदूरपश्चिममा वर्षाका कारण तीन दिनसम्म बाढीको जोखिम रहेको छ । वर्षाका कारण महाकाली, कर्णाली र ससाना नदीहरुमामा पानीको सतह बढ्ने जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका जनाएको छ ।

महाशाखाका अनुसार महाकाली र कर्णाली नदी र सहायक नदीहरूमा अझै तीन दिनसम्म पानीको सतह बढ्ने सम्भावना छ ।बाढीको जोखिम भएकोले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार