अटोले ठक्कर दिँदा एक महिला घाइते

धनगढी : कैलालीमा अटोले ठक्कर दिँदा एक महिला घाइते भएकी छन् । बर्दगोरिया गाउँपालिका–५ रामपुरमा अटोले साइकलमा सवार ५५ वर्षीया सुनारमतिदेवी कठरीयालाई ठक्कर दिँदा घाइते भएकी हुन् ।

प्रहरीका अनुसार दिलबहादुर विकले चलाएको बौनियाबाट रामपुरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ ह ५८९४ नम्बरको अटोले विपरीत दिशाबाट साइकलमा आइरहेकी कठरीयालाई ठक्कर दिएको थियो । घाइते कठरीको बर्दगोरिया अस्पतालमा उपचार भइरहेको छ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार