सर्वोच्च अदालतमा महिला प्रहरीमाथि कुटपिट, एक जना पक्राउ

काठमाडौँ : सर्वोच्च अदालतमा महिला प्रहरीलाई कुटपिट गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रीता चौधरी रहेकी छिन् । चौधरीलाई आवश्यक कारबाहीका लागि प्रहरी वृत्त सिंहदरबारमा पठाइएको छ।

Galaxy

चौधरीले कर्मचारीमाथि अपशब्द प्रयोग गरेपछि प्रहरीले रोक्न खोज्दा उनी उल्टै प्रहरीमाथि हातपात गरेकी हुन्।

सर्वोच्च अदालतका सुरक्षा प्रमुख एसपी विनोद सिलवालका अनुसार चौधरीले महिला प्रहरी जवान नन्दी खड्कालगायतलाई हातपात गरेकी हुन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार