कञ्चनपुरकी १८ वर्षीया ममता बेपत्ता

धनगढी : कञ्चनपुरकी ममता नेपाली बेपत्ता भएकी छन् । शुक्लाफाँटा नगरपालिका-१० झलारीकी १८ वर्षीया ममता बेपत्ता भएकी हुन् ।

उनलाई कसैले देखे नजिकैको प्रहरी कार्यालय वा ९८१२६५१९४५ मा सम्पर्क गरी खबर गरिदिन आग्रह गरिएको छ

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार