काठमाडौं आउँदै गरेको माइक्रोबस दुर्घटना, ३ जना घाइते

काठमाडौं : मुग्लिन–नारायणगढ सडक खण्डको जलबिरेमा माइक्रोबस दुर्घटना भएको छ ।

पूर्वी नवलपुरको कावासोतीबाट काठमाडौं आउँदै गरेको माइक्रोबस बिहान ४ बजे दुर्घटना हुँदा ३ जना घाइते भएको प्रहरीले जनाएको छ ।

Dengue

घटनाको बारेमा विस्तृत विवरण आउन बाँकी ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार