डडेल्धुरामा बाढीले २३ जना स्थानीयको धानबालीमा क्षति

डडेल्धुरा : डडेल्धुरामा बाढीले २३ जना स्थानीयको धानबालीमा क्षति पुगेको छ ।

परशुराम नगरपालिका–१० तल्लो कुरमुलेमा २३ जनाको धानबालीमा बागथली खोलाको बहाब बढेर क्षति पुगेको प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीले जनाएको छ ।

Dengue

२३ जनाको १४२ रोपनी जमिनमा लगाएको धानबाली पूर्ण रुपमा नष्ट भएको बताइएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार