बिपी स्मृती दिवसको अवसरमा बृक्षारोपण कार्यक्रम

धनगढी : नेपाली कांग्रेस कैलालीले ४२ औँ बिपी स्मृती दिवसको अवसरमा बृक्षारोपण कार्यक्रम गरेको छ । कैलाली क्षेत्र नम्बर ५ प्रदेश ‘क’ कार्यसमितिले धनगढी ७ बेलीमा रहेको हनुमान मन्दिरमा सरसफाइ सँगै बृक्षारोपण गरेको हो ।

समितिले ४२ ओटा विभिन्न जातका बिरुवा बृक्षारोपण गरेको कैलाली क्षेत्र नम्बर ५ ‘क’ का सभापति सीताराम रानाले बताए । यस्तै कैलाली क्षेत्र नम्बर ५ ‘ख’ कार्य समितिले पनि सेती प्रादेशिक अस्पतालका बिरामीलाई फलफूल बितरण गरेको क्षेत्र नम्बर ५ ख का सभापति केशबराज जोशीले जानकारी दिए ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार